+977-57-412552    +977-57-412123    info@hetaudacement.org.np
  • Hetauda Cement Industries Limited

  • Hetauda Cement Industries Limited

  • Hetauda Cement Industries Limited

  • Hetauda Cement Industries Limited

Hetauda Cement Industries Limited
An undertaking of Government of Nepal
Hetauda Cement Industries LTD (HCIL), established in BS 2033 Ashwin 13 under Company Act 2021, is an undertaking of HMG/Nepal. The plant has an annual production capacity of 260000 MT of Cement and was installed with a loan assistance from Asian Development Bank (ADB). It commenced its commercial production since December 1985.
Message

Mr. Prem Shankhar Singha

General Manager
उपभोक्तको पहिलो रोजाई हेटौंडा सिमेण्ट नै किन ?

गुणस्तरीय सिमेन्टको आवश्यकता किन ?
मानिसलाई जन्मने वित्तिकै वासको आवश्यकता भएकै कारण सिमेण्ट मानव जीवनको अभिन्न अङ्ग बन्दै आईरहेको छ । हरेक मानिस एउटा राम्रो रब बलियो घर बनाउने सपना हुन्छ त्यसको पुर्णताको लागि गुणस्तरीय सिमेण्ट उस्को पहिलो प्राथमिकता हुन जान्छ । न्यून गुणस्तरको सिमेन्ट प्रयोगबाट उस्को जीवनभरको कमाई र सपना निश्फल हुन सक्ने हुँदा आफ्नो सपना साकार पार्नको लागि गुण्स्तरीय सिमेन्टको आवश्यकता पहिलो शर्त हुन आउँदछ ।
गुणस्तरीय सिमेन्ट भन्नाले के बुझिन्छ ?
  • सिमेण्टको भारवहन क्षमता उच्च रहेको ।
  • सिमेन्टको मिहीनपना बढी भएको ।
  • Free CaO, MgO, Sulphates, Alkalies न्यून भएको ।
  • सामान्यतया जम्ने समय २ देखि ३ घण्टा रहेको ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड पुरा भएको ।
हेटौंडा सिमेण्ट गुण्स्तरीय कसरी ?
  • नेपाल गुणस्तर तथा नापतौल विभागबाट "शक्ति" ब्राण्डको OPC सिमेण्टको गुणस्तर चिन्ह "(NS/49-2041) प्राप्त गर्न सफल रहेको ।
  • आफ्नै स्वामित्वमा प्रचुर मौजदात र गुणस्तर सहितका चारवटा चुनढुङ्गा खानीहरु रहेको जस्ले गर्दा गुणस्तर कायम गर्न प्रशस्त विकल्प रहेको ।
  • अत्याधुनिक प्रयोगशाला र अनुभवि प्राविधिक (गुणबेत्ता)हरु हरेको ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड पुरा गर्नुको अतिरिक्त जर्मन स्तरको मापदण्ड (DIN-1164 PZ 35F)  अनुसार समेत नियमित गुणस्तर परीषण गर्ने गरिएको ।
  • तोकिएको तौलमा नै उपलव्ध हुने गरेको ।
  • उपरोक्तानुसार उल्लेखित बुँदाहरु उच्चतम् सावधानीका साथ कायम गरेको ।
  • निरन्तर रुपमा उपभोक्ताहरुको रुचीलाई ध्यानमा राखी एकनासको गुणस्तरीय उत्पादन दिन सफल रहेको ।
सिमेण्ट प्रयोग गर्दा के कुरामा ध्यान दिने ?
  • नेपाल गुणस्तर चिन्ह प्राप्त गरको तथा निर्धारित परिमाणमा छ, छैन ।
  • डल्ला वा गिर्खा भए, नभएको ।
  • जलवास्प रहित भए, नभएको ।
  • गिट्टि, बालुवा, पानी उपयुक्त भए नभएको ।
  • सिमेण्ट उपयोग पश्चात नियमित भिजाउने (Curing) व्यवस्था बारे ।
  • दक्ष प्राविधिक सहयोग रहे, नरहेको ।
उपभोक्तको पहिलो रोजाई हेटौंडा सिमेण्ट नै किन ?
  • सार्वाधिक गुणस्तरयुक्त रहेको ।
  • प्रविधिक र उपयोगको दृष्टिले साह्रै उपयुक्त रहेको ।
  • नेपाल सरकारको पुर्ण स्वामित्वमा संचालित रहेको ।
  • मकवानपुर जिल्लाभरि सिमेण्टको सहज उपलब्धताको लागि पहेलो बोरामा र अन्य क्षेत्रको लागि सेतो बोरामा प्याक गरी बिक्री वितरण गर्ने गरिएको ।
  • सामाजिक उत्तरदायित्व स्वस्प हेटौंडा नगरपालिका र गाविसहरुमा विभिन्न सामाजिक संघ संस्था मार्पmत उल्लेख्य सहयोग पु¥याएको ।

  सिमेण्ट खरिद तथा अन्य थप जानकारीको लागि सम्पर्क
बिक्री तथा बजार व्यवस्था विभाग
हेटौंडा सिमेन्ट उद्योग लिमिटेड
फोनः ०५७-५२०९९५
ईमेलः sales@hetaudacement.org.np
  सम्पर्क
Hetauda Cement Industries Limited
An undertaking of Government of Nepal
Lamsure, Hetauda-9, Makwanpur, Nepal
+977-57-520995, 520352, Fax: +977-57-412123
info@hetaudacement.org.np
http://www.hetaudacement.org.np
Hetauda Cement Industries Limited - All Rights Reserved. 2018
Powered by:  
Top