जोगिमारा स्थित खानीको Approach Road Expansion (Widening) कार्य सम्वन्धी शिलवन्दी दरभाउपत्र आव्हान (सूचना नं.१६/०७४/०७५)
हेटौंडा सिमेण्ट उद्योग लि.को जोगिमारा स्थित खानीको Approach Road Expansion (Widening) कार्य गराउनु पर्ने भएकोले योग्य पंजीकृत फर्म/आपूतर्क/निर्माण व्यवसायीहरुवाट शिलवन्दी दरभाउपत्र/विद्युतीय प्रस्ताव आव्हान गरिन्छ ।